FLASH NEWS
  • Loading...

जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११० पटक पढिएको
जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

नेताहरुको अनुसार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताको क्रममा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । ‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो । अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो,’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित