FLASH NEWS
  • Loading...

इलाममा पहिचान पक्षधरले रोके एमालेका सचिव भट्टराई चढेको गाडी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
इलाममा पहिचान पक्षधरले रोके एमालेका सचिव भट्टराई चढेको गाडी

काठमाडौं- कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले नेकपा एमालेका सचिव योगेश भट्टराई चढेको गाडीलाई इलाममा रोकेका छन् ।

उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित