FLASH NEWS
  • Loading...

प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०९ पटक पढिएको
प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्।

उनीहरु बिच आज बिहान बालुवाटारमा भेट भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ। अध्यक्ष तिमिल्सिनाले कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको तिमिल्सिनाको सचिवालयले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित