FLASH NEWS
  • Loading...

बालेनलाई लिखित जावफ सहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५२ पटक पढिएको
बालेनलाई लिखित जावफ सहित आफैँ हाजिर हुन सर्वोच्चको आदेश

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित हदालतमा हाजिर हुन आदेश दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित