FLASH NEWS
  • Loading...

माओवादीका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९९ पटक पढिएको
माओवादीका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै छन् । उनी विहान साढे ११ बजे चीनबाट उपचार गरेर फर्किने भएका हुन् ।

वंशाणुगत जन्डिस बल्झिएपछि उपचार गर्न गत फागुन १ गते चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गिरएको हो । उनको शरीरमा जन्डिसको मात्रा(बिलरुबिन)  ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ। सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन्। यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो । लामो उपचार र स्वास्थ्यमा भएको चामत्कारिक सुधारपछि नेता पुन नेपाल आउन लागेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित