FLASH NEWS
  • Loading...

मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९९ पटक पढिएको
मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत

काठमाडौं- सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्री एनपी साउदले सरकारले वैरागीलाई नयाँ जिम्मेवारी स्वरुप राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित