FLASH NEWS
- Loading...
यूएनको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा नेपाल निर्वाचित
- गोल्डेन खबर
- १ साल अघि
- ३६३ पटक पढिएको
काठमाडौं— संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।
बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस