FLASH NEWS
- Loading...
बारा औद्योगिक करोडोरको टोली र गृहमन्त्री बिच भेटघाट
- गोल्डेन खबर
- १ साल अघि
- २५६ पटक पढिएको
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा औद्योगिक करोडोरको टोलीबिच भेटघाट भएको छ । बुधबार गृहमन्त्रीले माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।
सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरुले बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको बताए । भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।
प्रतिक्रिया दिनुहोस