FLASH NEWS
  • Loading...

भरतपुर महानगरद्वारा नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु

  • गोल्डेन खबर
  • १ साल अघि
  • २०४ पटक पढिएको
भरतपुर महानगरद्वारा नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु

काठमाडौं— भरतपुर महानगरले नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु गरेको छ । बिहीबार विहानबाट मेयर रेनु दाहालले स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अभियानको सुरुवात गरेकी हुन् ।

मेयर दाहालले महानगरभित्र सार्वजनिक जग्गा संरचना गर्न वडा नम्बर १ बाट काम थालनी भएको बताइन् । अवैध संरचना बनाउने आफैले हटाउन आग्रह गर्दै उनले अटेर गरे बल प्रयोग गरिने बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित