FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीसहित भारत भ्रमणमा गएको टोलीलाई भारतीय विदेश राज्यमन्त्री गरिन् स्वागत

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९३ पटक पढिएको
प्रधानमन्त्रीसहित भारत भ्रमणमा गएको टोलीलाई भारतीय विदेश राज्यमन्त्री गरिन् स्वागत

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित करिब १२० सदस्यीय टोलीको स्वागतको लागी भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थल पुगेकी थिइन् ।

प्रधानमन्त्री बुधबार दिउँसो चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका हुन् । दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित