FLASH NEWS
  • Loading...

मधुमेह भएकाहरूले निर्धक्क भएर खान सक्छन् यी फलफूल

  • गोल्डेन खबर
  • १ साल अघि
  • २१८ पटक पढिएको
मधुमेह भएकाहरूले निर्धक्क भएर खान सक्छन् यी फलफूल

एजेन्सी  – मधुमेह बिरामीका लागि सुगरको स्तर बढ्नु खतरनाक हो । सुगरको स्तर घट–बढ हुँदा शरीरलाई क्षति पुग्छ । त्यसैले सुगरका बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।

तर मधुमेह बिरामीले गर्मी मौसममा यी पाँच प्रकारका फलफूललाई निस्फिक्री भएर खान सकिन्छ ।

आरु

अत्यधिक फाइबर भएको फलफूल आरुलाई मधुमेहका बिरामीले निर्धक्क भएर खान सक्छन् ।

जामुन

मधुमेहका रोगीले जामुन खानु निकै लाभदायी मानिन्छ ।

अम्बा

कम क्यालोरी र फाइबरले भरपुर अम्बा पनि मधुमेह रोगीले कुनै चिन्ता बिना खान सक्छन् ।

मेवा

मेवा खाएर ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राख्न सकिन्छ ।

स्याउ

पौष्टिक तत्त्वले भरपुर स्याउ खाँदा पनि सुगरको स्तर बढ्दैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित