FLASH NEWS
- Loading...
नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोशीत भए रवि
- गोल्डेन खबर
- १ साल अघि
- २५२ पटक पढिएको
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले एक स्टाटस राख्दै उनले यस्तो आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस