FLASH NEWS
  • Loading...

कांग्रेसका सांसद पौडेलद्वारा इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह

  • गोल्डेन खबर
  • १ साल अघि
  • ४९१ पटक पढिएको
कांग्रेसका सांसद पौडेलद्वारा इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य भएको बताए। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित