FLASH NEWS
  • Loading...

विश्वासको मत जुटाउँदै प्रधानमन्त्री, माओवादी बैठक बस्दै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ११२ पटक पढिएको
विश्वासको मत जुटाउँदै प्रधानमन्त्री, माओवादी बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीय संसदमा विश्वासको मत जुटाउनु सक्रिय भइरहनु भएको छ । प्रधानमनत्रीले संसदमा पुस २६ गते विश्वासको मत लिने कार्यक्रम छ ।

विश्वासको मत कसरी जुटाउने ? भन्ने बारे छलफल गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ। एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित