FLASH NEWS
- Loading...
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
- गोल्डेन खबर
- २ साल अघि
- १८० पटक पढिएको

काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा त्यस सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै जानकारी गराएका हुन्।
नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस