FLASH NEWS
  • Loading...

भृकुटीमण्डपमा आगलागी

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९९ पटक पढिएको
भृकुटीमण्डपमा आगलागी


काठमाडौं । भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा बुधबार दिउँसो आगलागी भएको छ । ह्वील चेयर गोदाममा भर्खरै आगलागी भएको हो ।

आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित