FLASH NEWS
- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
बूढीगंगामा नगरपालिकामा मतगणना जारी
- गोल्डेन खबर
- २ साल अघि
- १७९ पटक पढिएको

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयले मतगणना भइरहेको जनाएको छ ।
विवादको कारण गएको वैशाख ३० गतेको निर्वाचन स्थगित भएको बूढीगंगामा बिहीबार मतदान सम्पन्न भएको हो । १० मतदान स्थल र १९ मतदान केन्द्र रहेको रहेको बूढीगंगामा दोस्रो पटकमा पनि विवाद र हवाई फायरबीच मतदान सम्पन्न भएको हो । ३ हजार ६ सय ५९ मतदाता रहेको बूढीगंगामा ६६, ७५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
बूढीगंगाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस