FLASH NEWS
  • Loading...

धादिङमा बस दुर्घटना, ३१ जना घाइते

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०८ पटक पढिएको
धादिङमा बस दुर्घटना, ३१ जना घाइते

फाइल तस्बिर

काठमाडौं । धादिङमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस शुक्रबार बिहान २ बजेतिर गल्छी गाउँपालिका–६ मा सडकमै पल्टिएको हो ।

दुर्घटनामा ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये ७ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित