FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
चट्याङ लागेर दुई जनाको मृत्यु
- गोल्डेन खबर
- २ साल अघि
- १८१ पटक पढिएको

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिकामा मंगलबार चट्याङ लागेर वडा नम्बर ६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ की २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।
त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले उनीहरुको घटनास्थलमै मृत्यु जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार श्रेष्ठलाई खेतमा मेड हालिरहेका बेला चट्याङ लागेको हो ।
प्रतिक्रिया दिनुहोस