FLASH NEWS
- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
आज ७१ औँ मदन जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
- गोल्डेन खबर
- २ साल अघि
- १९६ पटक पढिएको

काठमाडौं । जननेता मदन भण्डारीको आज ७१ औँ जयन्ती । नेकपा एमालेसहित उहाँको विचारसम्वद्ध राजनीतिक दलले विभिन्न कार्यक्रम गरेर स्वर्गीय भण्डारीको योगदान सम्झना गर्दैछन् ।
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद ९जबज०को सिद्धान्त प्रतिपादन गर्नुभएका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेकपा एमालेका तकालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५३ साल जेठ ३ चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको हो ।
जननेता भण्डारीले २०४७ सालको पार्टी महाधिवेशनमा प्रस्तुत गर्नुभएको जबजलाई एमालेले मार्गदर्शक सिद्धान्त बनाएको छ ।
प्रतिक्रिया दिनुहोस