FLASH NEWS
- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
बिजुलीको तारमा हिडिरहेका माइलाको सेनाद्वारा उद्धार
- गोल्डेन खबर
- २ साल अघि
- १७९ पटक पढिएको

फाइल तस्बिर’
काठमाडौं । नुवाकोटको ककनीमा बिजुलीको हाइ भोल्टेज प्रवाह हुने तारमा हिडिरहेका माइला (विक) प्रेम)लाई को नेपाली सेनाको टोलीले उद्धार गरेको छ । नेपाली सेनाले हेलिकोप्टरबाट उनको उद्धार गरेको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार माइलाको उद्धार गरिएको छ । मानसिक सन्तुलन ठिक नभएका माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको ४ जनाको टोली आवश्यक उपकरणसहित त्यसतर्फ प्रस्थान गरेको थियो ।
ककनी गाउँपालिकाका माइला शनिबार बिहान करिब ११ बजेदेखि बिजुलीको तारमा हिडिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस