FLASH NEWS
  • Loading...

प्रतिनिभिसभामा एमसीसी पेस, बैठक १२ गते सम्मकालागि स्थगित

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आज पनि प्रदर्शन भएको छ । केही दिनदेखि एमसिसी बहिष्कार गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित