FLASH NEWS
  • Loading...

पूर्वराजा ज्ञानेन्द्र शाह गोकर्णेश्वर उत्तर वाहिनीमा

  • गोल्डेन खबर
  • २ साल अघि
  • १६८ पटक पढिएको
Post Thumbnail

पुसको चिसो र झरी बादलमा पुर्व राजा ज्ञानेन्द्र शाह पुजाआजा र दर्शन गर्न गोकर्णेशवरको उत्तरवाहिनी मन्दिरमा आज बिहानै ८ः३० बजे पुगि उत्तरबाहिनीस्थित् उत्तरगया पुगेर पितृको श्राद्ध पुजा आजा गरि फर्किएका छन । तमु ल्होसार पर्व र एकादशीका दिन नै पूर्वराजा ज्ञानेन्द्र शाह गोकर्णेश्वर उत्तर वाहिनी आफ्नो पितृको श्राद्ध गर्नको लागि पुरोहितसहित गेरु बस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा शाहले श्राद्ध गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित