FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
महाधिवेशन मंसिर ९ देखि १२ गते गर्ने कांग्रेसको निर्णय
- गोल्डेन खबर
- ३ साल अघि
- ११६ पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले यसअघि भदौको तेस्रो साताको लागि तोकेको महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेको लागि सारेको हो ।
केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो ।
भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस