FLASH NEWS
- Loading...
सिकिममा ५.८ म्याग्निच्यूडको भूकम्प, नेपालमा कडा धक्का महशुस
- गोल्डेन खबर
- ३ साल अघि
- १६१ पटक पढिएको
काठमाडौं । भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको सिकिम आसपासलाई केन्द्रबिन्दु बनाएर सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भारतमा गएको भूकम्पको पूर्वी नेपालको पहाडी तथा तराईका केही जिल्लामा समेत कडा रुपमा धक्का महशुस भएको थियो।
प्रतिक्रिया दिनुहोस