FLASH NEWS
- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
मंगलबार थपिए ३ सय ११ कोरोना संक्रमित
- गोल्डेन खबर
- ४ साल अघि
- १६९ पटक पढिएको


मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।
हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा अहिलेसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म कोरोनाभाइरसले ४९ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस