FLASH NEWS
- Loading...
कोरोना परीक्षण गर्न उपत्यका चारसहित देशभरका ६ निजी प्रयोगशालाले पाए अनुमति
- गोल्डेन खबर
- ४ साल अघि
- ९४ पटक पढिएको
कोरोना भाइरस संक्रमण परीक्षण गर्न उपत्यकाका चारसहित ६ निजी प्रयोगशालाले अनुमति पाएका छन् ।
पीसीआर विधिबाट जाँच गर्न अनुमति पाउँनेमा काठमाडौंका ४, बुटवल र नेपालगञ्जका एक–एक अस्पतालले अनुमती पाएका हुँन् । काठमाडौंका चार अस्पतालमध्ये सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ कियरले अनुमति पाएको हुन् ।
त्यस्तै बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर गर्न परिक्षण गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस