FLASH NEWS
- Loading...
मध्यरातमा साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प
- गोल्डेन खबर
- ४ साल अघि
- ८८ पटक पढिएको
सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस