FLASH NEWS
  • Loading...

लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय प्रहरीको कारबाहीमा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८६ पटक पढिएको
लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय प्रहरीको कारबाहीमा

काठमाडौं उपत्यकाभित्र लकडाउन उलंघन गर्ने १ हजार ३ सय ७८ जना मानिस कारबाहीमा परेका छन् ।

लकडाउन अवज्ञा गर्ने क्रम बढेसँगै चेकजाँच कडा पारिएको र ठूलो संख्यामा कारबाही गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक ९डीआइजी० विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेसम्म १ हजार १ सय पुरुष र २ सय ७८ जना महिलालाई होल्डमा राखिएको छ ।

यस्तै २ सय ४९ वटा सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित