FLASH NEWS
  • Loading...

जर्मन चान्सलर मर्केल क्वारेन्टानइनमा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १०७ पटक पढिएको
Post Thumbnail

कोरोनाभाइरसको संक्रमण रोक्न जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने नियम लागू भएको छ । जर्मन सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडाईसहित उक्त नियम लागू गरेको हो ।

जर्मन चान्सलर एन्जेला मर्केलले टेलिभिजन मार्फत सम्बोधन गर्दे भाइरसको संक्रमण कम गर्नका लागि हाम्रै बानी सबैभन्दा प्रभावकारी उपाय रहेको बताउदै सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला नहुन आग्रह गरेकी छन् ।

नयाँ नियम लागु भएसँगै सैलुन, ब्युटिपार्लर र मसाज स्टूडियो पनि बन्द भएका छन् । चान्सलरको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनी पनि क्वारेन्टाइनमा बसको बीबीसीले समाचार प्रसारण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित