FLASH NEWS
- Loading...
कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव
- गोल्डेन खबर
- ४ साल अघि
- १०६ पटक पढिएको
![parliament कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव](https://www.goldenkhabar.com/wp-content/uploads/2017/07/parliament-1.jpg)
नेपाली भूमि कालापानी क्षेत्र –लिम्पियाधुरा र लिपुलेक मा रहेका विदेशी सेना हटाउने सम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् ।
संघीय संसद् सचिवालयले बिहीवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो ।
तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूची संशोधन गर्दै त्यो विषयलाई नै हटाएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस