घाँस काट्न गएकी एक महिला मृत फेला

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९३ पटक पढिएको
घाँस काट्न गएकी एक महिला मृत फेला

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित