FLASH NEWS
  • Loading...

ईन्टरनेशन म्यानपावर रिक्रुटमेन्ट प्राइभेट लिमिटेडले ल्यायो नयाँँ अफर

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १५६ पटक पढिएको
ईन्टरनेशन म्यानपावर रिक्रुटमेन्ट प्राइभेट लिमिटेडले ल्यायो नयाँँ अफर

वैदेशिक रोजगारीका लागि जान चाहानेहरुका लागि ईन्टरनेशन म्यानपावर रिक्रुटमेन्ट प्राइभेट लिमिटेडले अवसर प्रदान गरेको छ । मलेसियाको एक कम्पनीका लागि प्रोडक्सन अपरेटर पदमा १ सय १७ जना माग गरिएको बिकास लिम्बुले बताए । मासिक नेपाली रुपैयाँ ३० हजार ७ सय २५ तलब पाउने गरि फ्री भिसा फ्री टिकट लगायत सम्पुर्ण लाग्ने खर्च निशुल्क गरिएको कम्पनीका लेटाङका आधिकारिक ब्यक्ती राम कुमार श्रेष्ठले बताए ।

सम्पुर्ण खर्च निशुल्क गरिदा वैदेशिक रोजगारीका लागि जाने बिपन्न बर्गका ब्यक्तित्वलाई सहज हुने श्रेष्ठको भनाई छ । पहिलो अन्तरवार्ता लेटाङ बचतको सभा हलमा आगामी पुस २८ गते हुने र फाइनल अन्तरवार्ता माघ १ गते कम्पनीको कार्यालय ललितपुर स्थित ग्वार्कोमा हुने श्रेष्ठले बताए ।

थप जानकारीका लागि श्रेष्ठको मोबाइल नम्बर ९८०२७७२३०७ तथा बिकास लिम्बूको मोबाइल नम्बर ९८०८२३७६३५ मा सम्पर्क गर्न सकिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित