FLASH NEWS
  • Loading...

पुष २७ गतेसम्मका लागि संसद् स्थगित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ९१ पटक पढिएको
पुष २७ गतेसम्मका लागि संसद् स्थगित


बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । रोल…
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ ।

अर्को बैठक मिति २०७५ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्ने बताइएको छ । यसअघि पुस ११ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो । ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूचनी तय गरेपनि बैठक स्थगित गरिएको थियो । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठकमा समेत असर पर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित