FLASH NEWS
  • Loading...

दाउरा काट्न गएकी महिलालाई करणी गरेको आरोपमा पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०५ पटक पढिएको
दाउरा काट्न गएकी महिलालाई करणी गरेको आरोपमा पक्राउ

काठमाडौं । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नवलपरासीमा एकजना पक्राउ परेका छन् । प्रहरीले त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरीलाई पक्राउ गरेको हो । गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ । खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान थालेको प्हरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित