FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
टी -ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईसँग खेल्दै
- गोल्डेन खबर
- ६ साल अघि
- २२१ पटक पढिएको

काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्ने लक्ष्यमा हुनेछ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ बजेर ४५ बजे सुरु हुनेछ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २(१ ले पराजित गरेको नेपाल टी(ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस