FLASH NEWS
- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
चिकित्सा शिक्षा विधेयक पास गर्न प्रतिपक्षलाई सभामुख महराको आग्रह
- गोल्डेन खबर
- ६ साल अघि
- १७९ पटक पढिएको

काठमाडौं । चिकित्सा शिक्षा विधेयक पास गर्न प्रमुख प्रतिपक्ष दललाई सभामुख कृष्णबहादुर महराले आग्रह गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज पत्रकारसँग कुरा गर्दै सभामुख महराले एकपटक प्रक्रियामा गइसकेको विधेयक पास गर्न आग्रह गरेका हुन्।
आफूले त्यसका लागि प्रतिपक्ष दलका नेताहरूसँग कुरा गरिरहेको सभामुख महराको भनाई छ। सभामुख महराले कांग्रेस जस्तो संसदीय अभ्यासमा लामो अनुभव भएको पार्टीले संसदीय अभ्यासको गल्ती नगर्ने आफूलाई विश्वास भएको बताए। मर्यादित भएर संसदीय अभ्यासमा लाग्न अनुरोध गर्दछुु सभामुख महराले भने।
प्रतिक्रिया दिनुहोस