FLASH NEWS
  • Loading...

अहिलेसम्मकै शक्तिशाली माइकल आँधी अमेरिकामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११० पटक पढिएको
अहिलेसम्मकै शक्तिशाली माइकल आँधी अमेरिकामा

काठमाडौं । अमेिरकाको फ्लोरिडाको तटीय क्षेत्रमामा अहिलेसम्मकै शक्तिशाली माइकल आँधी आएको छ ।

आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेको छ ।

माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो ।

आँधीलाई फ्लोरिडाका गभर्नर रिक स्कटले कल्पना नै नगरिएको क्षति भएको बताएका छन् र यो सम्भवतः १०० वर्ष यताकै शक्तिशाली आँधी भएको बताइएको छ ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित