FLASH NEWS
- Loading...
अमेरिकी सेनेटमा काभानोगको प्रतिवेदन
- गोल्डेन खबर
- ६ साल अघि
- ११५ पटक पढिएको
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरेका ब्रेट काभानोगमाथि लागेको यौन हिंसाको आरोपका सम्बन्धमा संघीय जाँच आयोग एफबिआईले गरेको अनुसन्धानको प्रतिवेदन सिनेटलाई बुझाउने तयारी भएको छ ।
काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशका रुपमा अनुमोदन गर्ने वा नगर्ने भन्ने बारे रिपब्लिकन र डेमोक्र्या्टिक पार्टी्बिच गम्भीर मतभेद रहेको छ ।
काभानोगले सन् १९८० को दशकमा दुवै किशोरावस्थामा रहेका बेला आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । काभानोगको मनोनयन अनुमोदन सम्बन्धमा सिनेटमा शुक्रबार प्रारम्भिक र शनिबार अन्तिम मतदान हुने तयारी छ ।
प्रतिक्रिया दिनुहोस