FLASH NEWS
- के हो, विशेष गरी तराई मधेस क्षेत्रमा मनाइने "जुडशीतल पर्व"? |
- बागमती प्रदेश सरकार (जीआईओएमएस) को प्रयोग प्रभावकारी बनाउन असफल |
- सनी देओलको 'जाट': बलिउडमा पुनः जोरदार एक्सन अवतार |
- मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने: विद्युत प्राधिकरण |
- कक्षा १२ को परीक्षा बहिष्कार गर्न शिक्षक महासंघको आह्वान, सम्पूर्ण शैक्षिक क्रियाकलापमा सहभागिता रोक्न आग्रह |
दक्षिण एसियाली खेलकुदमा २३ खेललाई प्राथमिकता
- गोल्डेन खबर
- ७ साल अघि
- १५१ पटक पढिएको

काठमाडौं–नेपाल ओलम्पिक कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, करातेलगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यही जेठ २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैगरी एक महिनापछि तुर्कमिनिस्तानको राजधानी आस्गाबाटमा हुने एसियन इन्डोर गेम्समा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ ।
आधुनिक ओलम्पिक खेलकुद सुरुआत भएको दिन असार १० गते (जुन २३) को सम्झनामा आगामी असार ३ देखि १० गतेसम्म कमिटीका मातहतका सबै संघ–संस्थालाई उत्सव गर्न बैठकले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस